बैंक/ बिमा

नोटमा फोहार नगर्न राष्ट्र बैंकको आग्रह, अटेर गरे जेलसम्म जानु पर्छ

नयाँ नोटमा रंग लगाउन, केरमेट र फोहोर नगर्न राष्ट्र बैंकले सर्वसाधारणमा आग्रह गरेको छ ।

५ वर्ष अगाडि

दसैंमा मात्र ५० अर्ब नयाँ नोट साटियो, तिहार र छठका लागि पनि बाँडिने

यस वर्षको दसैंमा मात्र करिब ५० अर्ब रुपैयाँ बराबर नयाँ नोट नेपाल राष्ट्र बैंकबाट सटही गरेका छन् ।

५ वर्ष अगाडि

स्रोत नखुल्ने कर्जा प्रवाहमा कडाइ, मूल्यको ४० प्रतिशतसम्म मात्र कर्जा

अब त्यस्ता प्रकृतिका कर्जामा पनि बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह सीमा (लोन टु भ्यालु रेसियो) तोकिदिएको छ ।

५ वर्ष अगाडि

निक्षेपकर्तालाई उपहार दिन नपाइने, आधार दरलाई स्वतः कोर बैंकिङ सिस्टममा जोड्नु पर्ने

एक पटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको छुट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता...

५ वर्ष अगाडि

धितो लिलाममा कडाइ, भाखा नाघेको ६ महिनापछि मात्र लिलाम गर्न पाइने

अब बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीका लागि भाखा नाघेको ६ महिनापछि मात्र धितो लिलामी प्रक्रिया सुरु गर्न पाउने भएका छन् ।

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

५ वर्ष अगाडि

महिला लघुवित्तको लाभांश घोषणा

लघुवित्त सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको...

५ वर्ष अगाडि

नेपाल बैंकमा खाता खोल्दा टेलिकमबाट सुबिधा पाइने

बडादशै, तिहार र छठको अवसरमा पारेर नेपाल बैंक लिमिटेडले दुई वटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाइ विशेष सुविधाका प्याकेजहरु दिने बैंकले...

५ वर्ष अगाडि

बिहीवार दुई घण्टाको लागि आरटीजीएस खुला रहने

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक बिदा परेपनि दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

५ वर्ष अगाडि

न्यून तरलताको संकट टार्न रिपोमार्फत २० अर्ब पठाउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् । बुधबार जारी हुने रिपो कात्तिक ३...

५ वर्ष अगाडि
1 159 160 161 162 163 336