बैंक/ बिमा

एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२० प्रतिशत नगद गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

६ वर्ष अगाडि

ग्लोबल आईएमई बैंक र त्रिवि नियन्त्रण कार्यालयबीच सम्झौता

उक्त सम्झौता पत्रमा त्रि.वि, प.नि.का.का तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।

६ वर्ष अगाडि

आइएमई ग्रुपले दियो ७९ परिवारलाई जनही ५० हजार आर्थिक सहायता

काठमाडौं । आइएमई लिमिटेडले कोरोनाका कारण विदेशमा ज्यान गुमाएका ७९ जनाका परिवारलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आइएमई भरोसा कोष’ स्थापना गरेर आइएमईले खाडी मुलुक...

६ वर्ष अगाडि

बर्दियाको खैरापुरमा ग्लोबल आइएमई बैंकको २३९ औं शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३९ पुगेको छ ।...

६ वर्ष अगाडि

नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस र कर प्रयोजनसहित ४ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो...

६ वर्ष अगाडि

निक्षेप उपकरण मार्फत ३० अर्ब तान्दै राष्ट्र बैंक, दिउँसो २ बजेसम्म बोलकबोल

निक्षेप संकलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

६ वर्ष अगाडि

बैंकले दिने ऋणको सेवा शुल्क परिमार्जन, कोभिड प्रभावित ऋणीको धितो लिलाम नहुने

नयाँ व्यवस्था अनुसार कर्जा प्रवाह भएको २ वर्ष भित्र कर्जाको अग्रीम भुक्तानी भएमासेवा शुल्कको अधिकतम शत प्रतिशतसम्म लिन पाउने छ भने २ वर्ष देखि ५ वर्ष भित्र कर्जा चुक्ता भएमासेवा...

६ वर्ष अगाडि

बैंकको कर्जा लगानी आक्रामक, तीन सातामा ५१ अर्ब कर्जा प्रवाह

पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । आर्थिक गतिविधि बढ्दै जाँदा वाणिज्य बैंकहरुले पछिल्लो तीन सातामा मात्रै ५१ अर्बले कर्जा विस्तार गरेका छन् ।

६ वर्ष अगाडि

स्पर्श लघुवित्तको लाभांश घोषणा

लघुवित्त सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १९.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०३ नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो...

६ वर्ष अगाडि

एनआईसी एसिया बैंकले शुरु गर्‍यो कर्पोरेट पे’ प्रणाली, अब बैंक खाताबाटै विद्युतीय भुक्तानी

यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेू तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले...

६ वर्ष अगाडि
1 208 209 210 211 212 336