बैंक/ बिमा

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त मर्जरमा जाने, वोमीको सेयर कारोबार रोक्का

काठमाडौं, २८ भदौं । नेप्सेमा सूचीकृत भएको वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जर हुने भएको छ । वोमी लघुवित्त वित्तीय संस्थाको भदौ २६ गते शुक्रबार बसेको बैठकले ग्रमिण स्वयंसेवक...

६ वर्ष अगाडि

छोरीको शिक्षा र उद्यमशिलतामा चाँगु नगरपालिकालाई सघाउँदै नेपाल बैंक

नेपाल बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायण नगरपालिकाले संचालन गर्ने बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने भएका छन् । त्यसका लागि बैंक र नगरपालिकावीच हालै सम्झौता भएको छ ।

६ वर्ष अगाडि

आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी

आइएमइ लाइफ इन्स्योरेंस कम्पनी धरान शाखाले एक बिमितलाई २० लाख रुपैयाँ मुत्यु दाबी भुक्तानी दिएको छ । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका धरानका दिपक मगरका आफन्तलाई मृत्यु दाबी भुक्तानी दिएको...

६ वर्ष अगाडि

कोरोना बीमाबाट ७२ करोड ४२ लाख प्रिमियम संकलन, बीमा गर्ने १२ लाख ६६ हजार पुगे

कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले बुधबारसम्म १२ लाख ६६ हजार ९ सय ४५ जनाको कोरोना बीमा गरेका छन् । यो गत वैशाख देखि हालसम्म बीमा भएको तथ्यांक हो ।

६ वर्ष अगाडि

एनआईसी एशिया बैंकको आकर्षक पुरस्कारसहितको ‘क्वीज’ योजना

बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।

६ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाले केवाइसी फारम विद्युतीय माध्यमबाट भराउन सक्ने

काठमाडौं, २३ भदौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण अब विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने भएको छ । नेपाल राष्ट्र बैंकले ‘क’,‘ख’ र ‘ग’ वर्षका बैंक...

६ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने

तोकिएको शर्त भने पालना गरेर इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न सक्ने छन् ।

६ वर्ष अगाडि

कल निक्षेपको ब्याजदर घट्यो, ब्याजदर परिवर्तन महिनामा एक पटक मात्रै

केन्द्रिय बैंकले माग तथा अल्प सूचनामा आधारित निक्षेपमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरको पचास प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था गरेका हो।

६ वर्ष अगाडि

घर तथा गाडी कर्जामा बैंकले ब्याजदर परिवर्तन गरिरहन नपाउने

राष्ट्र बैंकले गरेको यो व्यवस्था अनुसार बैंकले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न पाउने छैनन ।

६ वर्ष अगाडि

टर्म लोनमा थप १० प्रतिशत कर्जा लिन पाइने, आवधिक कर्जामा स्थिर ब्याजदर लागु गर्नुपर्ने

अब ग्राहकले आवधिक कर्जामा पनि थप १० प्रतिशत कर्जा लिन पाउने भएका छन् ।

६ वर्ष अगाडि
1 228 229 230 231 232 336