एनआइसी एशिया बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ १०.३५ प्रतिशतले बढेको छ ।
बैंकले गत असार मसान्तसम्म ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ अर्ब ३० करोड रुपैयाँ बढी हो ।...
सरकारले बजेट कार्यान्वन गर्न चालु वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । बजेट मार्फत घोषणा गरिएको आन्तरिक स्रोत जुटाउन राष्ट्र बैंकले विकास ऋण पत्र, ट्रेजरी...
सिद्धार्थ बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ९.९१ प्रतिशतले बढेको छ ।
नबिल बैंक र लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन उद्योग गणपती वनस्पती लिमिटेड बीच च्यानल फाइनान्सिङ सुविधा सम्बन्धी सम्झौता भएको छ ।
त्यस्तै परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाहरूको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबांग; भूमे र पुथाउत्तरगंगा गरी ८ स्थानीय तहहरूमा बेलायतस्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन...
माछापुच्छ्रे बैंकको खुद नाफामा सुधार आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ९.७५ प्रतिशतले बढेको छ ।
यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने भएका छन् । कम्पनीले जनाएअनुसार यो अफर साउन ७ देखि...
एनआईसी एशिया बैंकले स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी अब आवाजबाटै तत्काल प्राप्त हुने बैंकले जनाएको छ ।
अब बैंक तथा वित्तीय संस्थाले कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.