संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत कायम हुनेछ । बैंकहरूले गत असोजदेखि निक्षेपको ब्याज बढाउँदै आएको थिए । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम तरलताको स्थिति सुधारोन्मुख छ।
सिलवालले बीमा कम्पनीहरुलाई सातै प्रदेशमा शाखा कार्यालय खोल्न र कम्पनीहरुलाई शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न समेत भनेका छन् ।
दुई बैंक एक भएसँगै कूल चुक्ता पूँजी ३४ अर्ब १२ करोड पुगेको छ । अब बैंकको निक्षेप रकम ३६० अर्ब र कर्जा लगानी ३२९ अर्ब पुगेको छ ।
आफ्नो परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङमा लगइन गरी वा प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी यकिन गर्न सकिने बैंकले बताएको छ ।
नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको छ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित...
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
परिसंघको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन्।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना छन् । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका...
© 2026 Cloud Patrika. All Rights Reserved.