सबैभन्दा कम एभरेष्ट बैंकको ०.३३ प्रतिशत खराब कर्जा रहेको छ । नेपाल एसबीआइ, एनआइसी, स्टन्डार्ड चार्टड र सानिमा बैंकको निष्कृय कर्जा १ प्रतिशतभन्दा कम रहेको छ भने १० बैंकको १...
नबिल बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४१.३१ प्रतिशतले बढेको छ ।
देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश शेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२...
सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश दिने भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौं मसान्तसम्ममा देशका एक स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । २०७८ भदौसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
बैंकहरूमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ९७ अर्ब रुपैयाँले बढाएको छ। इन्भेष्टमेन्ट बैंकले ७ अर्ब २० करोड र ग्लोबल आइएमई बैंकले ६ अर्ब २८ करोड रुपैयाँले बढाएका छन्।
चालु आर्थिक वर्षको दोस्रो महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) २३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।
यसअघि नबिल फोनलोनको सीमा १ लाख रुपैयाँ रहेकामा त्यसलाई बढाएर अब २ लाख रुपैयाँ पुर्याएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा केही बढाइएको छ ।
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.