अब आइएमई पे मार्फत सेयर खरिदको भुक्तानी र टीएमएसमा कोलेटर लोड गर्न सकिने भएको छ ।
एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ ।
यो अवधिमा बैंकको कर्जा लगानी ९ अर्बले घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा लगानी साउन ६ सम्म आइपुग्दा १० अर्बले घटेर ४१ खर्ब ६५...
चौथो त्रैमासिकको वित्तीय विवरणले बैंकहरु खराब कर्जा नियन्त्रणमा केन्द्रित भएको देखाएको छ । कोरोनाको प्रभाव लामो समय पर्ने र त्यसको लागि बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई समेत हानि गर्ने अनुमान...
इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ ।
एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
समिक्षा अवधिमा बैंकको निक्षेप ९८ अर्ब ९५ करोड रुपैयाँ, कर्जा ८८ अर्ब ८५ करोड रुपैयाँ, पुँजीकोष अनुपात १३.५४ प्रतिशत र खराब कर्जा १.५९ प्रतिशत रहेको छ ।
नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९६ करोड...
राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।
रिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.