बैंक/ बिमा

नेपाल बैंक लुम्बिनी र कर्णाली प्रदेशको बजेट गोष्ठी सम्पन्न

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेलेआगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली प्रदेश स्तरीयबजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

४ वर्ष अगाडि

आइतवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

नेपाल राष्ट्र बैंकले आइतवार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

४ वर्ष अगाडि

मौद्रिक नीति समीक्षा: ४/१२ शेयर कर्जा सीमा यथावत, के–के भयो परिवर्तन ? (पूर्णपाठसहित)

मौद्रिक नीतिको समीक्षामार्फत ४–१२ करोडको शेयर धितो कर्जामा परिवर्तन हुने धेरै लगानीकर्ताको अपेक्षा थियो । तर राष्ट्र बैंकले यो व्यवस्थालाई यथावत राखेको छ ।

४ वर्ष अगाडि

फलफूल र जडिबुटी प्रशोधनको लागि सस्तोमा कर्जा, आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने

बैंक तथा वित्तीय संस्थाहरुले फलफूल एवं जडीबुटी उत्पादन तथा प्रशोधन परियोजनामा आधार दरमा अधिकतम २ प्रतिशतमात्र प्रिमियम थप गरी आवधिक कर्जा गर्न पाउने भएका छन्।

४ वर्ष अगाडि

राष्ट्र बैंकका सञ्चालकद्वय सिवाकोटी र आचार्यद्वारा शपथ ग्रहण

सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

४ वर्ष अगाडि

प्यूठानबाट नेपाल लाइफको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ सुरु

नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ ।

४ वर्ष अगाडि

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड, वार्षिक १०.५० प्रतिशत ब्याजदर

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २ अर्ब २० करोड रुपैयाँको ‘सेञ्चुरी डिबेन्चर २०८८’ बाँडफाँड गरिएको छ।

४ वर्ष अगाडि

यी हुन् बजेटले सम्बोधन गर्नुपर्ने बैंक तथा वित्तीय क्षेत्रका समस्याहरु

नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तु्हरुमा संस्थागत सुझावहरु अर्थ मन्त्रालयमा...

४ वर्ष अगाडि

नबिल बैंक सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक १ दशक व्यवस्थापकीय नेतृत्व गरेका थिए। उनले क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा महाप्रबन्धक भएर समेत काम गरेका थिए ।

४ वर्ष अगाडि

राष्ट्र बैंकले तीन अर्ब ३० करोडको नागरिक बचतपत्र विक्री गर्ने, दरखास्त पेश गर्दा यी कुरामा ध्यान दिनुस्

नेपाल राष्ट्र बैंकले बुधवारबाट तीन अर्ब, ३० करोड ६ लाख ६० हजार रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८४’ बिक्री गर्ने भएको छ।

४ वर्ष अगाडि
1 … 121 122 123 124 125 … 340