बैंक/ बिमा

नेपाल बैंक बागमती प्रदेशकोे बजेट गोष्ठी, डिजिटल बैंकिङ विस्तार गर्ने

नेपाल बैंक लिमिटेले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

४ वर्ष अगाडि

आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच डिजिटल सहजताको लागि साझेदारी

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर के.सिले हस्ताक्षर गरेका छन् ।

४ वर्ष अगाडि

नेपाल फाइनान्सको हकप्रद शेयर विक्रीमा

नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर सार्वजनिक निष्कासन गरेको छ ।

४ वर्ष अगाडि

नेशनल लाइफले सिन्धुपाल्चोकमा बन्ने सामुदायिक अस्पताललाई वार्षिक २० लाख सहयोग गर्ने

स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन वि.सं.२०७२ साल देखि नेपालको दुर्गम क्षेत्रहरुमा निशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो ।

४ वर्ष अगाडि

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो, निक्षेप २४.३५ प्रतिशत वृद्धि

वैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले वृद्धि भएको देखिन्छ। २७ वाणिज्य बैंकहरुमध्य १९ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने...

४ वर्ष अगाडि

नबिल बैंक र लगानी बोर्डबीच सम्झौता,नबिलले लगानी प्रवर्द्धनका लागि काम गर्ने

नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ ।

४ वर्ष अगाडि

नेपाल फाइनान्ससहित थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध

रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ वटा संस्थाहरू आबद्ध भएका छन्।

४ वर्ष अगाडि

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बिहीवार दिउँसो बोलकबोल

नेपाल राष्ट्र बैंकले बिहीवार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘ङ’ बिक्री गर्न लागेको हो ।

४ वर्ष अगाडि

तीन जीवन बीमा कम्पनीलाई मर्ज हुन समितिको स्वीकृति

तीन जीवन बीमा कम्पनीहरुलाई एक आपसमा मर्ज हुन बीमा समितिले स्वीकृति दिएको छ ।

४ वर्ष अगाडि

जेठमा पनि वैशाखकै ब्याजदर कायम गर्ने बैंकर्स संघको निर्णय

वाणिज्य बैंकहरूले जेठ महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।

४ वर्ष अगाडि
1 … 122 123 124 125 126 … 340