बैंक/ बिमा

बैंक तथा वित्तीय संस्था खुल्ने समयावधि लम्बियो, लगातार २ दिनभन्दा बढी सार्वजनिक विदा दिन नपाउने !

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरु सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि बेलुका ५:३० बजेसम्म खुल्ने छन् भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९:३० देखि दिउँसो ३:३० बजेसम्म...

४ वर्ष अगाडि

शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब घाटामा

शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ ।

४ वर्ष अगाडि

फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा दोब्बर बढ्यो, प्रतिसेयर आम्दानी कति ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा झन्डै दोब्बरले वृद्धि भएको छ ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई र क्लियरिङ हाउसबीच सम्झौता, मोबाइल एपबाटै सरकारी बिल भुक्तानी गर्न सकिने

काठमाडौं, २६ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीच संचालन सम्झौता भएको छ। दुई संस्थाबीच पेमेन्ट स्वीचको नेपाल पे क्यूआर सुविधा औपचारिक रुपमा...

४ वर्ष अगाडि

शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

४ वर्ष अगाडि

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनी, पूँजी वृद्धिले अन्यलाई पनि दबाब

बीमा समितिले पूँजी वृद्धिको योजना ल्याएपछि दुवै कम्पनीहरू मर्जमा जान लागेका हुन् । दुवैले हकप्रद सेयर निष्कासन नगरी मर्जमा जाने बाटो रोजेका छन् । दुवै संस्थाको एमओयूले अब अन्य कम्पनीलाई...

४ वर्ष अगाडि

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पूँजी २ अर्ब ४२ करोड पुग्ने

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच एक आपसमा मर्जरमा जाने भएका छन् । दुई कम्पनीबीच बिहीबार मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

४ वर्ष अगाडि

सबैको लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९.७५ प्रतिशत घटेर ७ करोड १५ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ ।

४ वर्ष अगाडि

एक हप्तामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्बमा सीमित, ऋण प्रवाह बढ्यो

पछिल्लो हप्ता वाणिज्य बैंकहरुले निक्षेप संकलन घटेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमा एक हप्तामा निक्षेप १ अर्बमा सीमित भएको छ ।

४ वर्ष अगाडि

एनएमबि बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रमा वैशाख २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै ऋणपत्र नबिकेमा ढिलोमा जेठ ४...

४ वर्ष अगाडि
1 … 123 124 125 126 127 … 340