निर्देशिकामा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्न सकिने जनाइएको छ ।
डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीले ग्राहकलाई धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउन नयाँ स्किम ल्याएको जनाएको छ।
काठमाडौं, १६ फागुन । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने बिषयमा द्विपक्षीय समझदारी गरेको छ ।...
इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न आगामी चैत ९ गते वार्षिक साधारणसभा डाकेको छ ।
काठमाडौं । नेपाल इन्भेष्मेण्ट बैंक लिमिटेड (एनआईबीएल) स्थापनाको ३५ औं वर्षको कोशेढुंगा पार गरेको छ । देशका सातै प्रदेशहरूमा फैलिएका ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र...
काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका...
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १२७ औं शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका...
काठमाडौं । नेपाल बैंकका नव नियुक्त अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनियताको शपथ लिएका छन् । मरासिनीले मंगलबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।...
काठमाडौं, ११ फागुन । ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजनामा लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण लगानी गर्ने भएका छन्। माबिलुङ्ग इनर्जी लिमिटेडको संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसहरुमा...
बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८५ ‘घ’ बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन बिक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ८ वर्षको रहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.