बैंक/ बिमा

ग्लोबल आइएमई बैंकले निर्यात सहजीकरणका लागि सहुलियतपूर्ण कर्जा दिने

सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने छ।

६ वर्ष अगाडि

नेपाल बैंकको बुक क्लोज मिति तय, लाभांश पाउन पुस १५ गतेसम्म शेयर किन्नुपर्ने

नेपाल बैंकको आगामी पुस १६ गते बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारण सभा र नगद लाभांशका लागि बुक क्लोज मिति तोकेको हो ।

६ वर्ष अगाडि

कुन बैंकको लाभांश कति ? यी बैंकले शेयरधनीलाई बनायो उत्साहित

लाभांश घोषणा गर्ने अधिकांश बैंकहरुले बोनस सेयर र नगद दुवै लाभांश घोषणा गरेका छन् । यो वर्ष सबैभन्दा बढी लाभांश नबिल बैंकले दिएको छ । बैंकले ३५.२६ प्रतिशत लाभांश प्रस्ताव...

६ वर्ष अगाडि

१४ हजारले पाए कोरोना बीमा भुक्तानी, ७२ जनाले नपाउने

बीमा समितिको तथ्याङ्क अनुसार मंगलबारसम्म २६ हजार ५ सय ९७ जनाको दाबी माग गरिएकोमा १४ हजार १८४ जनाले भुक्तानी पाएका छन् ।

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको साधारण सभा पुस २९ गते, १६ प्रतिशत लाभांश पारित गर्दै

बैंक संचालक समितिको पुस मंगलबार बसेको बैठकले पुस २९ गते बैंकको रजिष्टर्ड कार्यालय कमलादीमा बिहान १० बजे साधारण सभा बोलाएको हो ।

६ वर्ष अगाडि

मञ्जुश्री फाइनान्सको १३ औँ वार्षिक साधारणसभा पुस २९ गते

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौ नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु...

६ वर्ष अगाडि

निजी क्षेत्रको लगानी रहेको हालसम्मकै ठूलो जलबिद्युतमा ९ बैंकले लगानी गर्ने, नेतृत्वमा नेपाल बैंक

नेपाल बैंकको नेतृत्वमा बिभिन्न ९ वटा बैंक तथा बित्तिय संस्थाले लाप्चे खोला जलबिद्युत आयोजनामा कुल १९ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

६ वर्ष अगाडि

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो ५१ प्रतिशत लाभांश

कम्पनीले एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रु. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय...

६ वर्ष अगाडि

५ पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीबिहीन

अझै प्रदेश १ मिक्वााखोला गाँउपालिका, बागमतीमा रुवीभ्याली र नेत्रावती गाँउपालिका, कर्णाली प्रदेशमा जुनीचाँदे गाँउपालिका र सुदूरपश्चिम प्रदेशमा काँडा गाँउपालिकामा शाखा विस्तार हुन बाँकी छ।

६ वर्ष अगाडि

नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश दिने

नविल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

६ वर्ष अगाडि
1 … 211 212 213 214 215 … 340