बैंक/ बिमा

दक्षिण एशियाको आर्थिक वृद्धि ४० वर्षयताकै खराब, मन्दीको चेतावनी !

विश्‍व बैंकको रिपोर्टमा भनिएको छ, ‘पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’

एनआईसी एशिया बैंकका ग्राहकलाई सामान खरिद गर्दा छुट

काठमाडौं, २ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने जनाएको छ...

एनएमबी बैंकले दियो ७ सय पीपीई, कोष र आविष्कार केन्द्रलाई पनि सहयोग

एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागी सरकारलाई ७ सय पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) प्रदान गरेको छ । बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७ सय पीपीइ बितरण गरेको हो ।

जीडीपीको ३ प्रतिशतबराबर रकम अनौपचारिक क्षेत्रमा राहत दिन सीएनआईको आग्रह

परिसंघका अनुसार व्यावसायिक तथा औद्योगिक लागतलाई कम्तिमा ५ प्रतिशतले कम गर्नु पर्छ भने हालको कर्जा निक्षेप अनुपात (सीसीडी)लाई ८ प्रतिशत बनाउनुका साथै दीर्घकालीन (मुद्दती) निक्षेपमा ७ प्रतिशत तथा वचतमा ५ प्रतिशत व्याजका लागि वाणिज्य बैंकहरुलाई प्रोत्सान गरिनु पर्छ ।

सीमाभन्दा १० प्रतिशत थप कर्जा दिन महासंघको राष्ट्र बैंकसँग माग

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायलाई स्वीकृत सीमाभन्दा बढीमा १० प्रतिशत थप कर्जा दिने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।

कोरोना रोकथाम कोषमा सन नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख सहयोग

काठमाडौं, ३० चैत । कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरुबाट रु. १९ लाख १ हजार एवं कम्पनीको तर्फबाट रु. ११ लाख गरि जम्मा ३० लाख १...

राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठद्धारा पदबहाली

काठमाडौं, ३० चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले आइतबार पदबहाली गरेका छन्। शनिबारदेखि लागू हुनेगरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त भएका थिए । उनले पदबहाली गर्दै...

बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुला

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना र त्यसबाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण बैंकको काम सुचारु रहेपनि सबै शाखाहरु भने सञ्चालनमा थिएनन् ।

नेपाल लाइफको बीमा शुल्क कनेक्ट आइपीएसबाट भुक्तानी गर्न सकिने

काठमाडौं, २९ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल भुक्तानी प्रणालीबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपिएस मार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने भएको छ । कनेक्ट आइपिएसमा...

विद्युतीय कारोबार बढ्यो, एक सातामै साढे ३५ अर्बको कारोबार

लिमिटेडले हाल एनएचसिएल–इसिसी, एनसिएचएल–आइपिएस, कनेक्ट आइपिएस, कनेक्ट आरटिजीएस र एनपीआइ गरी ५ वटा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । त्यसमा नेपाल राष्ट्र बैंकलगायत प्राय सबै बैंक वित्तीय संस्था आबद्ध छन् ।