बैंक/ बिमा

सहकारीमा ब्याजदर तोक्ने तयारीमा सरकार, बडाल भन्छन् १७ प्रतिशत चाहियो

काठमाडौं, १४ साउन । सरकारले सहकारीका लागि सन्दर्भ ब्याजदर तोक्ने तयारी गरेको छ । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहकारीको ब्याजदर निर्धारण गर्नबाट पछि नहट्ने बताए । ‘भावना...

आर्थिक एवं मौद्रिक नीति किसानमुखी नभएकाे सांसदहरूकाे गुनासाे

काठमाडाैं, १४ साउन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले कृषिका लागि...

बैंकिङ कसुरमा डिफ्युजन जारी भएका डेजाभु क्लबका अध्यक्ष पक्राउ

काठमाडाैं, १४ साउन । बैंकिङ कसुरमा नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेको दरबारमार्गस्थित क्लब डेजाभुका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् । उनलाई हङकङबाट नेपाल आउने क्रममा आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले पक्राउ गरेको...

अशोक लेलैण्डका गाडी किन्दा ज्योति विकास बैंककाे ७० प्रतिशत कर्जा सुविधा

काठमाडाैं, १४ साउन । आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेड बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मा र आइएमई मोटर्सको तर्फबाट...

सिटिजन्स बैंकको इन्टरनेट बैंकिङ सेवाको स्तरोन्नती

काठमाडौं, १४ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैंकिङ सेवाको स्तरोन्नती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैंकिङ सेवालाई विस्थापित गरी नयाँ एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैंकिङ सेवा सुरु गरेको...

विदेशबाट फर्केका युवा कर्जा ३२ जनाले पाए, कुल कर्जा २ करोड ४ लाख मात्र

काठमाडौं १४, साउन । सहुलियतपूर्ण ब्याजदरको विदेशबाट फर्केका युवा कर्जा ३२ जनाले मात्र पाएका छन् । यो कार्यक्रम अन्तरगत आठ महिनाको अवधिमा ३२ युवालाई २ करोड ४ लाख ६५ हजार रुपैयाँ सहुलियत दरको कर्जा...

कुमारी बैंकले ल्यायो परिवार सुरक्षा बचत खाता

काठमाडौं, १३ साउन । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ ल्याएको छ । यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य –आमा वा बुवा...

तीन अंकले बढ्याे नेप्से, ३५ कराेडकाे काराेबार

काठमाडाैं, १३ साउन । आइतबार दोहोरो अंकले घटेर १ हजार २ सय ५२ अंकमा झरेकाे शेयर बजार कारोवार मापक नेप्से परिसूचक साेमबार भने भने तीन अङ्क बढीले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार...

बैंकको ५८ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा, सबैभन्दा धेरै १७ प्रतिशत ओभरड्राफ्टमा

काठमाडौं १३, साउन । चालू आर्थिक वर्षको ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये आधाभन्दा बढी अनुत्पादक क्षेत्रमा प्रवाह भएको छ । राष्ट्र बैंकको अनुसार ओभरड्राफ्ट, रियल स्टेट, मार्जिन प्रकृति र...

आइतबार पनि दाेहाेराे अंकले घट्याे नेप्से

काठमाडौं, ९ साउन । साताकाे पहिलाे दिन आइतबार नेप्से परिसूचक १७.११ अंकले घटेर १ हजार २ सय ५२.८० अंकमा झरेकाे छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशत कम हो । विहिबार पनि नेप्से...