१० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, बिहीवार बोलकबोल
बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र ऋणपत्र २०८६ (च) विक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन विक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ६ वर्षको रहेको छ ।
‘सबै बैंकमा एउटै ब्याजदर हुँदा बजार प्रतिष्पर्धी बन्न सकेन्’- पूर्वबैंकर क्षेत्री
जसका कारण ति मुलुकमा कुल गार्हस्थ उत्पादनमा कर्जाको अनुपात थोरै भएको देखिन्छ । तर, नेपालको सन्दर्भमा भने कर्जा बैंकबाट मात्र परिचालन हुने भन्ने बुझाई र व्यवहारले कुल गार्हस्थ उत्पादनमा कर्जाको हिस्सा धेरै हुने गरेको छ ।
अब लघुवित्तसम्बन्धी गुनासो राष्ट्र बैंकमा दर्ता गर्न सकिने, फोन गर्दा पैसा नलाग्ने
राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकाराला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि केन्द्रीय बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेक्सको स्थापना गरेको हो ।
एनएमबि बैंकले ल्यायो दुई नयाँ अफर, जुनसुकै बैंकमा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिने
अफरमा ग्राहकहरुले इएमएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् ।
एनआईएमबी एस क्यापिटलको एकीकृत कारोबार आजबाट शुरु
एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि एनआईएमबी एस क्यापिटल लिमिटेडको नाममा असार १८ गते सोमबारबाट एकीकृत कारोबार शुरु गरेको छ ।
इसेवामार्फत लाइफ इन्स्योरेन्स् नवीकरण गर्दा ५० हजारसम्म जित्न सकिने
भुक्तानी सेवा प्रदायक इसेवामार्फत लाइफ इन्स्योरेन्सको नविकरण गर्दा रू ५० हजार जित्न सकिने कम्पनीले बताएको छ । इसेवा प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले कम्पनीले यस्तो अफर ल्याएको हो ।
एनबैंक वेब सेवा शुभारम्भ, अब दैनिक २० लाख रुपैयाँ डिजिटल रुपमा पठाउन सक्ने
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्ने बताए ।
१० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, मंगलवार बोलकबोल
यो ऋणपत्र असार ५ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ खुल्यो
आइएमई लाइफ इन्स्योरेन्सले आजदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।
‘अपरिचित व्यक्तिलाई बैंकिङसम्बन्धी कुनै पनि विवरण नदिनू’
कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सोको जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउनुहुन वा यस बैंकको इमेलमा जानकारी गराउनु हुन सूचित गरिन्छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा छ।