ऊर्जा

काठमाडौंका यी स्थानमा दिउँसो ६ घण्टासम्म बत्ती जाने

मर्मतको काम गर्नुपर्ने भएकाले काठमाडौंको कीर्तिपुर र जोरपाटीलगायतका क्षेत्रमा आज बत्ती जाने भएको छ। कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत बल्खु खोला नजिक आज स्विच जडानको काम हुँदैछ।

५ वर्ष अगाडि

होटल उद्योगलाई लकडाउन अवधिको विद्युत महशुल शतप्रतिशत छुट

यो निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्त्तानी गर्नुपर्ने विद्युत शुल्क शतप्रतिशत मिनाह गरिएको छ।

५ वर्ष अगाडि

काठमाडौंका यी स्थानमा दिउँसो तीन घण्टा बत्ती जाने

काठमाडौंको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

५ वर्ष अगाडि

काठमाडौँका यी स्थानमा ६ घण्टा बत्ती जाने

फिडर सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले ६ घण्टा लाइन बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले विज्ञप्ति निकालेर जनाएको छ ।

५ वर्ष अगाडि

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

काठमाडौं, २३ फागुन । बाग्मती प्रादेशिक कार्यालय प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । परियोजनाको उद्योग बाणिज्य तथा आपूर्ति...

५ वर्ष अगाडि

चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द

बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो।

५ वर्ष अगाडि

देशकै ठूलो सौर्य प्लान्टबाट विद्युत् उत्पादन शुरू, १० मेगावाट बिजुली केन्द्रीय प्रसारणमा जोडियो

थप विद्युत् उत्पादनका लागि विदुर नगरपालिका–६ र १२ नं मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान नं १ र स्थान नं २ गरेर थप पाँच स्थानमा अहिले जग्गा सम्याउनेदेखि...

५ वर्ष अगाडि

काठमाडौँका यी स्थानमा ६ घण्टा बत्ती जाने

नेपाल विद्युत प्राधिरकणले केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको जनाएको छ।

५ वर्ष अगाडि

शनिवार उपत्यकाका विभिन्न ठाउँमा बत्ती जाने (सूचीसहित)

फिडर मर्मत गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

५ वर्ष अगाडि

शुक्रबार काठमाडौंको यी स्थानमा दुईघण्टा बत्ती जाने

प्राधिकरणका अनुसार बालाजु वितरण केन्द्रमा पर्ने धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडरबाट विद्युत सप्लाइ हुने क्षेत्रमा दुईघण्टा बिजुली जाने भएको हो ।

५ वर्ष अगाडि
1 43 44 45 46 47 69