ऊर्जा

अरुण तेस्रो मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण शुरु

काठमाडौं, १३ पुस । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ । लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान...

६ वर्ष अगाडि

मुलुक बिजुलीमा आत्मनिर्भर, अर्को वर्षदेखि निर्यात गर्ने घोषणा !

काठमाडौं, ११ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताएका छन् । राजधानीमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले कतिपय...

७ वर्ष अगाडि

विद्युत् चुहावट घटाउने प्राधिरकणको रणनीतिक योजना

काठमाडौं,७ पुस । विद्युत् चुहावट र चोरी नियन्त्रणलाई अभियानकै रूपमा अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा समेत त्यसलाई परिणाम दिने गरी अगाडि बढाउने योजना शुरु गरेको छ । प्राधिकरणले...

७ वर्ष अगाडि

माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने बंगलादेश सरकारको निर्णय

काठमाडौं, ५ पुस । बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ। भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९००...

७ वर्ष अगाडि

गण्डकी–८ काठेपोल मुक्त, ५ सय पोल प्रतिस्थापन गरिए

शनिबार एक कार्यक्रम आयोजना गरी वडा नम्बर ८ लाई काठेपोलमुक्त वडा घोषणा गरिएको हो । यससँगै सो वडा गोेरखा जिल्लाकै पहिलो काठेपोलमुक्त वडा बनेको छ ।

७ वर्ष अगाडि

बुढीगण्डकी मुआब्जा विवाद : यसरी भयो सहमति

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आज मन्त्रालयमा भएको छलफलमा आयोजना शीघ्र कार्यान्वयनमा लैजाने र समस्या समाधानका लागि मिलेर अगाडि बढ्ने सहमति भएको छ ।

७ वर्ष अगाडि

किन ढिलाइ भइरहेको छ माथिल्लो तामाकोशीको काम ?

काठमाडौं,९ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा अपेक्षाकृत गति पैदा हुन नसकेपछि सरकारले चासो व्यक्त गरेको छ। भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल...

७ वर्ष अगाडि

नेपालमा विद्युत् पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति: विश्व बैंक

काठमाडौं, ५ मंसिर । विश्व बैंकले नेपालमा विद्युत पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति भएको जनाएको छ । विश्व बैंकले सयमध्ये ९५ घरधुरी विद्युतको पहुँचमा रहेको जनाएको छ । विद्युतमा भरपर्दो, किफायती...

७ वर्ष अगाडि

जलविद्युतमा लगानीका लागि आह्वान,स्वदेशी, विदेशी लगानीकर्ता सहभागि

निजी क्षेत्रको सहभागिताबिना उर्जा क्षेत्र अगाडि बढ्न नसक्ने भन्दै उनले जलविद्युत उत्पादनमा राम्रा, नराम्रा अनुभव रहेको यस क्षेत्रमा धेरै अवसर रहेकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

७ वर्ष अगाडि

एडिबीको ऋण सहयोगमा सञ्चालित विकास: पूर्वाधार क्षेत्र कमजोर,उर्जा क्षेत्र सफल

एडीबीले अहिलेसम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडीबीको नेपालमा सञ्चालित ३१ वटा परियोजनामा लगानी र २ वटा परियोजनामा ऋण सहयोग रहेको छ ।

७ वर्ष अगाडि
1 57 58 59 60 61 69