ऊर्जा

‘जलविद्युतको आईपिओ निष्काशन रोक्नु हुँदैन’: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताएका छन्।

२ वर्ष अगाडि

रेटिङमा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।

२ वर्ष अगाडि

डिजेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ ।

२ वर्ष अगाडि

अदानी ग्रुपको १ अर्ब डलरको परियोजना श्रीलंकाबाट फिर्ता, यस्तो छ कारण

भारतीय अदानी समूह अन्तर्गतको ग्रिन इनर्जी श्रीलंकामा १ अर्ब डलर बराबरको योजनाबाट पछि हटेको छ । यस परियोजना अन्तर्गत हावाबाट बिजुली निकाल्ने योजना थियो ।

२ वर्ष अगाडि

पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा नेपाल र भारतबीच वार्ता

भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको डीपीआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए । भेटमा टनकपुरदेखि नेपाल–भारत सीमासम्मको लिंक...

२ वर्ष अगाडि

निकुन्ज नजिकका जलविद्युत आयोजनामा सहजीकरण गर्न निजी क्षेत्रका लगानीकर्ताको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।

२ वर्ष अगाडि

धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा

धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ ।

२ वर्ष अगाडि

उपत्यकाका यी स्थानमा ५ घण्टा विद्युत सेवा अवरुद्ध

काठमाडौं उपत्यकाका केही ठाउँमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै आजदेखि माघ २९ गतेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

२ वर्ष अगाडि

स्वच्छ ऊर्जा रुपान्तरण सम्मेलन मंगलबार आयोजना हुँदै, आर्थिक विकासमा योगदानको लक्ष्य

नेपालको ऊर्जा रुपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी एवं भविष्यको लगानी छनौटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना एवं थालनीका अभ्यासहरुको अनुभव आदानप्रदान पनि सम्मेलनमा हुने केन्द्रका कार्यकारी...

२ वर्ष अगाडि

कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई बुझाए स्पष्टीकरण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन्।

२ वर्ष अगाडि
1 … 19 20 21 22 23 … 76