ऊर्जा

बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा

नेपाल आयल निगमले बुधबारदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ ।

३ महिना अगाडि

इप्पानले ऊर्जामन्त्रीलाई बुझायो ३८ बुँदे मागपत्र, समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री विराजभक्त श्रेष्ठ समक्ष ३८ बुँदे मागपत्र पेस गरेको छ ।

३ महिना अगाडि

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास नजान तथा सवारीसाधन नदी किनारमा नराख्न स्थानीयवासीलाई आग्रह गरेका छन् ।

३ महिना अगाडि

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु

लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ ।

४ महिना अगाडि

मर्स्याङ्दी-बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ।

४ महिना अगाडि

झ्याप्प–झ्याप्प बत्ती जाने समस्या समाधान अभियान सुरु

पटक–पटक विद्युत् अवरुद्ध हुने समस्या जनताको दैनिक जीवनसँग सीधै जोडिएको छ। त्यसैले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो समस्याको सक्रिय अनुगमन र तत्काल समाधानको अभियान सुरु गरेको छ।

४ महिना अगाडि

फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी

नेपालगञ्ज र सुर्खेतलगायत क्षेत्रमा पटक–पटक हुने विद्युत् अवरोध, न्यून भोल्टेज तथा मिटर अभावका गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दुई दिनसम्म त्यस क्षेत्रमा बसेर सरोकारवालाहरुसँग समस्याको...

४ महिना अगाडि

प्राधिकरणका कार्यकारी निर्देशकबाट विद्युत पूर्वाधार निरिक्षण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्रसारण निर्देशनालयका प्रमुख तथा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल र मध्यम भोल्टेज ग्रिड विकास विभागका निर्देशक अच्युतबाबु घिमिरे सहित मधेश प्रदेशका...

४ महिना अगाडि

इप्पानले ल्यायो ५० बुँदे ‘भिजन २०२९’: १६ हजार मेगावाटको पीपीए खुलाउन र १ वर्षभित्रै वन ऐन सुधार्न पहल गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमिति आगामी ५ वर्षका लागि आक्रामक कार्ययोजनासहित मैदानमा उत्रिएको छ ।

४ महिना अगाडि

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखी १५ दिनसम्म...

४ महिना अगाडि
1 … 5 6 7 8 9 … 76