पूर्वाधार

वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजनाका काम ठप्प

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गबाहेकका अरु आयोजनामा काम अघि बढेको छैन । निर्माणाधीन योजनासँगै निर्माण शुरु गर्ने भनिएका आयोजनासमेत अहिले निर्माण शुरु हुने अवस्थामा छैनन् ।

६ वर्ष अगाडि

स्वास्थ्य सामग्री खरिदमा विवादस्पद ओम्नी समूह कालोसूचीमा

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

६ वर्ष अगाडि

खानेपानी विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त

करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बिना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन्। श्रेष्ठ यसअघि विभागको उप–महानिर्देशक पदमा कार्यरत थिइन्।

६ वर्ष अगाडि

मेलम्चीको पानी दशैंमा काठमाडौं ल्याउने सरकारको योजना भाषणमै सीमित

अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पुर्याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ।

६ वर्ष अगाडि

चर्को आलोचनापछि काँकडभिट्टा-इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द

सर्वत्र चर्को आलोचना भएपछि सरकारले पूर्व-पश्चिम रेलमार्गको काँकडभिटा- इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्द गरेको छ।

६ वर्ष अगाडि

कृषियोग्य जग्गाको कित्ताकाटमा लागेको प्रतिबन्ध हट्यो (पत्रसहित)

भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्शा र डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण नहुन्जेलसम्मका लागि कृषियोग्य जग्गामा कित्ताकाट गर्न सकिने मन्त्रालयले जनाएको छ।

६ वर्ष अगाडि

उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पूर्वाधार तयार गरिने, मन्त्रीले दिए पर्यटन बोर्डलाई निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी ५ लाख पर्यटक बस्न मिल्ने गरी पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

६ वर्ष अगाडि

सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

आर्थिक वर्षमा त्यस कार्यक्रमका लागि रु १ अर्ब ८२ करोड ११ लाख ७१ बजेट विनियोजन भएकामा त्यस बजेटबाटै सेनाले थप १८ वटा पूर्वाधार निर्माण गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

६ वर्ष अगाडि

८ लाख स्मार्ट लाइसेन्स छपाइ सकियो, कहिलेबाट बाँड्ने अनिश्चित

चालू आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ । यातायात व्यवस्था विभागले अधिकांश अनुमतिपत्र छापे पनि यातायात व्यवस्था कार्यालयले कहिले वितरण गर्ने भन्ने निश्चित छैन ।

६ वर्ष अगाडि

पुनर्निर्माण र पुनर्स्थापनाका अनुभव र सिकाइबारे राष्ट्रिय सम्मेलन आयोजना गर्दै प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद सम्मेलन आयोजना गर्ने भएको छ ।

६ वर्ष अगाडि
1 79 80 81 82 83 125