लकडाउनका कारण रोकिएका सयबढी योजनाले पाए निर्माणको अनुमति
कठमाडौं, २६ बैशाख । लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन...
रोजगारी सिर्जना गर्न रु. ५ करोडका स्थानीय र रु. २५ करोडका...
काठमाडौं, २४ बैशाख । नेपाल निर्माण व्यवसायी महासंघले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नयाँ आयोजना सिर्जना गर्नुपर्ने सुझाव दिएको छ ।
स्थानीयस्तरमा रु. २ करोडदेखि रु....
त्यस्तो कम्पनी नडुबेर को डुब्छ ?
फ्रान्सबाट आएको प्रस्ताव मानेको भए १५ वर्ष पहिल्यै भैरहवा विमानस्थल बनिसक्ने थियो ।
निर्माण क्षेत्रका २० लाख मजदुर प्रभावित, ५ हजार आयोजना अन्यौलमा
कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।
सेवा क्षेत्रको वृद्धिदरमा धक्का, प्राथमिक क्षेत्रमा २.५ प्रतिशत मात्रै हुने
प्राथमिक क्षेत्र भनिने कृषि, वन, मत्स्यपालन, खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर २.५ प्रतिशत हुनेछ । गत आर्थिक वर्षमा प्रमुख कृषि बाली धानको उत्पादन करीब ९ प्रतिशत बढेपछि यो क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत थियो ।
कोरोना प्रभाव: प्रदेशका गौरवका सडक आयोजना अलपत्र
काठमाडौं, १४ बैशाख । भौतिक पूर्वाधार विकासको कामको प्रगति देखिने समयमा कोरोना रोकथामका लागि बन्दाबन्दी हुँदा सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना अलपत्र परेका छन् ।
प्रदेश...
भूकम्पपछिको पाँच वर्ष : कुन जिल्लामा कति बने निजी...
४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात् २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ ।
भूकम्पपछिको पाँच वर्ष : पुनर्निर्माणमा ३ खर्ब ८१ अर्ब खर्च, ६३...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएका पुनर्निर्माणका क्रममा हालसम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको जनाएको छ। क्षतिग्रस्त भएका निजी आवास (घर) पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ।
चीनले १४ जिल्लाका स्थानीय तहलाई दिन लागेको एक्साभेटर यस वर्ष नदिने
नेपालको उत्तरी भेगका १४ जिल्लाका १४ स्थानीय तहलाई सडक निर्माण गर्न करिब १ करोड रुपैयाँ मूल्यका एक—एक एक्साभेटर प्रदान गर्ने सहमति थियो। कोरोनाका कारण वैदेशिक सहयोगका प्राथमिकतामा परिवर्तन भएको कारण देखाउँदै यस वर्ष स्काभेटर उपलब्ध गराउन नसकिने चीन सरकारले जानकारी गराएको छ।
एक वर्षमा दुई पटक भत्कियो निर्माणाधीन पुल
गुल्मी, ४ बैशाख । बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ ।
बुधबार पानी परेपछि आएको बाढीका कारण मुसिकोट नगरपालिका ३...