सातै प्रदेशमा आईसीयू र आइसोलेसन सहितको पूर्वाधार निर्माण गर्ने सरकारको तयारी
बिहिबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा पनि १/१ वटा आईसीयू र आइसोलेसन कक्षसहितको पूर्वाधार निर्माण गर्नुपर्ने निर्णय गरेको हो ।
वैदेशिक सहयता बढ्यो, सात महिनामा १३ अर्ब ४९ करोड अनुदान
अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक परिदृष्य अनुसार चालू आवको माघसम्ममा १३ अर्ब ४९ करोड वैदेशिक सहयता अनुदान प्राप्त गरेको छ ।
निजी आवास पुनर्निर्माणको अनुदान बुझ्ने समयसीमा थप
माघ २०७६ भन्दा पहिले नै पहिलो किस्ता लिएका सबै लाभग्राहीले असार २०७७ भित्र दोस्रो किस्ता लिइसक्नुपर्ने भएको छ । त्यसमध्ये छूट र पुनसर्वेक्षणबाट आएकाले नियमित प्रक्रियाबाटै किस्ता पाउनेछन् ।
कुन क्षेत्रमा महिलाको सहभागिता कति, ३० प्रतिशत म्यानेजर
महिलाको सहभागिता खासगरी साना र घरेलु उद्योग बढि मात्रामा रहेको देखिन्छ । ठूलाठूला उद्योगमा महिला सहभागिता नगन्य रुपमा नै रहेको पाइन्छ । सञ्चालनमा रहेको विभिन्न व्यवसायी प्रतिष्ठानमध्ये २९.६१ प्रतिशतमा महिला म्यानेजर छन्।
नागढुङ्गा–कलङ्की सडकखण्डमा आकाशे पुल निर्माणको लागि १ करोड विनियोजन
काठमाडौं । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्नको लागि १ करोड रुपैयाँ बजेट गरेएको छ ।
काठमाडौं प्रवेशको मुख्य नाकाका रुपमा...
बन्दीपुर केबुलकारको काम तीव्र, ३५ प्रतिशत सम्पन्न
तनहुँ,२३ फागुन । पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ...
काठमाडौंमा चल्न थाल्यो ९ ब्रुमर, दैनिक ८ सय टन फोहर संकलन...
महानगरको नागरिकलाई स्वच्छ हावा र स्वस्थ वातावरण दिने भन्दै महानगरपालिकाले यसअघि सातावटा ब्रुमर सञ्चालनमा ल्याएको थियो । हाल थपिएको दुई ब्रुमर सञ्चालनमा आएसँगै महानगरसँग ब्रुमरको संख्या ९ पुगेको हो ।
फोहर व्यवस्थापनमा एकरूपता ल्याउन नयाँ मापदण्ड
हिउँदको समयमा बिहान ६ बजेदेखि र बर्खाको समयमा बिहान ५ बजेदेखि सफाइ शुरु गरेर मुख्य सडकमा बिहान ८ बजेभित्र र भित्री सडकमा दिउँसो २ बजेभित्र फोहर सङ्कलनको काम सक्ने व्यवस्था गरिएको छ ।
पश्चिम सेती परियोजना नबन्दा विकास निर्माणका काममा अवराेध
डोटी १९ फागुन । । जिल्लामा वर्षौं पहिलेदेखि निर्माण हुने भनिएको ७५० मेगावाटको पश्चिम सेती परियोजना अहिलेसम्म बन्ने छाँटकाँट नदेखिँदा उक्त क्षेत्रका दजनौँ...
सुरक्षा र सहजतालाई ‘यात्रु रिफ्रेसमेन्ट सेन्टर’
काठमाडौं, १८ फागुन । सरकारले सडक सुरक्षा र यात्रुको सहजतालाई पहिलो पटक ‘यात्रु रिफ्रेसमेन्ट सेन्टर’ सञ्चालन गर्दैछ ।
पहिलो चरणमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २...