पूर्वाधार

जोरपाटी साँखु सडक खण्ड ठप्प, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

जोरपाटी–साँखु सडक खण्ड मर्मतको गर्न माग गर्दै थलीका स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, मुख्य सुरुङ खन्ने काम ७० प्रतिशत सकियो

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ७०.२० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

आजबाट ६ महिनासम्म काठमाडौंका धारामा मेलम्चीको पानी

हिउँदयामको सुख्खामा काठमाडौं बासीलाई राहत पुग्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजबाट पानी वितरण गर्दैछ । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्न लागेको हो । अब...

४ वर्ष अगाडि

तानसेन-तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द हुने

पाल्पा र गुल्मीको तानसेन–तम्घास सडकखण्ड १५ दिन दैनिक १० घण्टा बन्द हुने भएको छ ।

४ वर्ष अगाडि

ग्वार्कोमा शुक्रवारदेखि ‘फ्लाइओभर’ निर्माण गरिने, यसरी गरिनेछ ट्राफिक व्यवस्थापन

बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा व्यवस्थापन गरिएको छ।

४ वर्ष अगाडि

यसरी हुँदैछ जीर्ण रहेको नेपाल–भारत सीमा स्तम्भ मर्मत (फोटो फिचर)

सीमा स्तम्भ जीर्ण हुँदै गएपछि दोधारा चाँदनी नगरपालिकाको वडा नं.८ सुन्दरनगर नजिक रहेको नेपाल–भारत सीमा स्तम्भ ७९६/१ मर्मत सम्भार गरिएको छ ।

४ वर्ष अगाडि

ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर निर्माण थालिँदै

ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाइओभरको निर्मार्ण आगामी शुक्रबारबाट थालिने भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार डिजाइनसहितको पूर्वतयारी सकिएपछि निर्माणको शुरु गर्न लागिएको हो ।

४ वर्ष अगाडि

रिङरोड विस्तारः कलंकीदेखि महाराजगञ्जसम्म मापदण्डभित्र पर्ने संचरना भत्काउन १५ दिनको ‘अल्टिमेटम’

सडकमा रुख काट्ने, विद्युतका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम सकिएपछि आयोजनाले सडक खाली गराउन भनेको हो।

४ वर्ष अगाडि

भूमिहीन तथा सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती नहटाउन निर्देशन दिएको छ ।

४ वर्ष अगाडि

सरकारी जग्गा अतिक्रमण गरेर बनाएका संरचना हटाउन प्राधिकरणले समेत दियो ३५ दिने अल्टिमेटम

काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउने गरी अल्टिमेटम दिएको छ । ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाउने भएको छ ।

४ वर्ष अगाडि
1 … 60 61 62 63 64 … 128