पूर्वाधार

जैविक तटबन्धले हौसिएका अठार नम्वर पिल्लर बस्तीका अनुहार (फोटोफिचर)

दोधारा चाँदनी नगरपालिकाको दक्षिण–पश्चिम तर्फ भएर बग्ने जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जमिन कटान गर्दै आएको छ् ।

४ वर्ष अगाडि

कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण

कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण गर्ने सहमति भएको छ । कुरियर व्यवसायीहरुको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको...

४ वर्ष अगाडि

निर्माण व्यवसायीलाई मन्त्रालयको निर्देशन-‘सडकदेखि भवनसम्मका ३२ निर्माण योजना चालू आवभित्रै सक्नु’

सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षभित्र ३२ सडक योजना निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ।

४ वर्ष अगाडि

काठमाडौं महानगरको नयाँ निर्णय: पूर्वाधार एम्बुलेन्सको प्रयोग बिहान र बेलुका मात्रै

महानगर प्रमुख वालेन्द्र साहको निर्देशनअनुसार विगत एक हप्तादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको हो । यसको प्रयोग सडकका खाल्डा पुर्न गरिँदै छ ।

४ वर्ष अगाडि

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा तीन महिना टिपर चलाउन रोक

बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ ।

४ वर्ष अगाडि

‘विद्युत् प्राधिकरणको लापरबाहीले सडक र खानेपानीको पाइपलाइन क्षतिग्रस्त, मर्मत सम्भारमा ढिलाइ ’

प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा खुसीबु क्षेत्रमा करिब १४ किलोमिटर खानेपानी पाइपलाइनमा क्षति भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

४ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? काठमाडौं–तराई/मधेश द्रुतमार्गमा रोजगारीको अवसर (सूचनासहित)

नेपाली सेनाले काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाका लागि करारमा कर्मचारी माग गरेको छ ।

४ वर्ष अगाडि

यस वर्ष मनसुनका कारण २० लाख मानिस प्रभावित हुने अनुमान

सम्भावित बाढीपहिरो तथा डुबानबाट जनधनको क्षति कम गर्न सरकारले ७७ वटै जिल्लामा विशेष सतर्कतासहित पूर्वतयारीमा जुटेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार गृह मन्त्रालयमा बसेको विपत् जोखिम न्यूनीकरण तथा...

४ वर्ष अगाडि

निजगढ विमानस्थलको निर्माण छिटो सुरु गर्न संसदीय समितिको निर्देशन

समितिले आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरी यथाशीघ्र विमानस्थल निर्माणस्थलका लागि रुख कटान सम्बन्धी काम अघि बढाउन समेत निर्देशन दिएको छ ।

४ वर्ष अगाडि

दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक, दैनिक पाँच घण्टा बन्द भने यथावत

पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । २७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो ।

४ वर्ष अगाडि
1 … 65 66 67 68 69 … 128