क्वारेन्टिन निमार्ण ३४ लाख १० हजार ९ सय ३३, क्वारेन्टिनमा प्रयोग हुने सामग्री खरिदमा १३ लाख २१ हजार ९ सय, क्वारेन्टिन बस्नेहरुका लागि खानामा ७ लाख, आइसोलेशन निमार्ण तयारी ७...
एकपछि अर्को गर्दै सुरुङमार्ग निर्माणमा अगाडि बढिरहेको सरकारले आफ्नै मार्गदर्शनसमेत तयार पारेको छ । हचुवाका भरमा निर्णय गर्दा ठूलो धनराशि खर्च हुने सुरुङमार्गलाई थप व्यवस्थित, प्रभावकारी बनाउने लक्ष्यका साथ मापदण्ड...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आकाशे पानीले रानीपोखरी भर्ने योजना बनाएको छ । पानी संकलन गर्नका लागि प्राकृतिक हिसाबले संभव सबै उपाय प्रयोग गरिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन्...
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले त्रिशुली नदीको बहाब क्षेत्रको पारिस्थितिक पद्धति र मानिसमा पर्ने असर न्यूनीकरणका लागि जललविद्युत आयोजनाहरुलाई आह्वान गरेको छ । त्रिशुली जलविद्युत् विकासकर्ता मञ्च...
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं. १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं. ९ भित्रको करिब २४ हजार रोपनी जग्गामध्ये...
भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले सरकारले शहरका भित्री सडकको व्यवस्थापन र स्मार्ट स्ट्रिट लाइफको योजना बनाएको बताएका छन् ।
सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्।
ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए ।
सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ । बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले...
यातायात व्यवस्था विभागले लकडाउनको समयमा स्मार्ट लाईसेन्स प्रिन्ट तीव्र रुपमा गरिरहेको छ । लकडाउनको समयको सदुपयोग गर्दै विभागले करिब साढे ३ लाख लाइसेन्स छापेको छ । लकडाउनका कारण सवारी लाइसेन्स...
© 2026 Cloud Patrika. All Rights Reserved.