स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बनाउने गरी शिलन्यास गर्न लागिएको हो ।
जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् ।...
आयोजनाको कुल लम्वाई ७२ दशमलब ५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६ दशमलब ४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १० दशमलब ५९ कि.मी. र ढुङ्गा माटोको कट फिल...
लामो समय सम्मको लकडाउनका कारण निर्माण कार्यहरु प्राय बन्द रहेको र चाडपर्व पश्चात् समेत निर्माण कार्य शुरु हुने निश्चित नभएको हुँदा त्यस अवधि सम्मको घर भाडा, बैंक किस्ताब्याज, कर्मचारी तलब...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छन् ।
स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण काठमाडौं ५ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण प्राथमिकतामा रहेको बताएका छन् ।...
महामारीले अरु सबैजसो क्षेत्र आक्रान्त भएका बेला घरजग्गा कारोबार पनि शिथिल बन्न पुगेको हो। कोभिड–१९ महामारीबाट सिर्जित अन्यौल र न्यून आर्थिक गतिविधिका कारण घरजग्गा कारोबर नाटकीय रुपमा धरासायी बनेको तथ्याकले...
काठमाडौं । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक विस्तार हुने भएको छ । सडक साघुँरो भएको भन्दै चालु आर्थिक वर्षबाट नै काम सुरु हुनेगरी ४ लेनमा...
पप्पु गुरुङ्ग दोधारा, २७ कात्तिक । महाकाली झोलुङ्गे पुल मर्मतका लागि बिहिबारदेखी आवागमन बन्द गरिएको छ । महाकाली पारीको दोधारा चाँदनी जोड्ने उक्त पुल दैनिक ४ घण्टा बन्द हुने भएको...
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सचिवद्वयसमक्ष धरौटी रकम, कोभिड–१९ को मापदण्ड, निर्माण कार्यको म्याद थप, बैंक ग्यारेन्टी तथा बीमा, क्रेडिट लाइन कमिसनलगायतका विषयमा जानकारी गराएको महासंघले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.