ज्ञानेन्द्र शाही पनि पक्राउ

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँगै बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि पक्राउ परेका छन् ।उनिहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचार
राजेन्द्र लिङ्देन प्रहरीको नियन्त्रणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here