Tag: अग्नि सापकोटाविरुद्ध

अग्नि सापकोटाविरुद्ध दायर रिटको सुनुवाई स्थगित

रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा पेशी तोकिएको थियो। न्यायाधीश फुयालले हेर्न नमिल्ने भएसँगै सापकोटाविरुद्ध दायर रिटमाथि आइतबार हुने सुनुवाई स्थगित भएको छ ।