Tag: अमेरिकी

जारी भएका भिसा पनि रद्द गर्ने अमेरिकाको चेतावनी

अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियम पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो ।

जब दुई विमान अमेरिकाको आकासमै ठोक्किए….

अमेरिकामा दुई विमान आकासमै ठोक्किएका छन् । यो घटना अमेरिकी राज्य डलासमा एयर शोका दौरान भएको हो । घटनामा द्वितीय विश्व युद्धकालिन दुई विमान आकासमै ठोक्किएका छन् । दुर्घटनामा कति मानिस हताहती भए वा जिवित छन् भन्ने नखुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।