दशहरी र मालदह जातको आँप प्रतिकिलो एक सय रुपैयाँ बिक्री भैरहेको छ । आँपको प्रजातिअनुसार मूल्य फरक-फरक छ । विक्रीको लागि बजारमा राखिएका आँपको बारेमा हामी कति विज्ञ छौ ।
यति धेरै आँप भण्डारण गर्न पनि निकै गाह्रो छ । कतिपयलाई आँपको चिसो स्वाद मन पर्छ । यस्तो अवस्थामा मानिसहरु आँपलाई फ्रिजमा राख्छन् तर के तपाईलाई थाहा छ कि आँपलाई फ्रिजमा राख्नु गलत हो ।