Tag: एक महिनामै भित्रियो ७०० टन तरुल

कालीमाटीमा माघे संक्रान्ति लक्षित तरुल बजार, एक महिनामै भित्रियो ७०० टन

कालीमाटी फलफूल तथा तरकारी बजार लगायत देशको विभिन्न ठाँउमा माघे संक्रान्तिको चहलपहलले तरुलको व्यापार बढ्न थालेको छ ।