Tag: एलओडी

एलओडीमा ‘केपी बा’ (तस्वीर कथा)

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुग्दै युवामाझ रौनक थपेका छन् । उनले त्यहाँ युवाको मन मात्र जितेनन्, नेकपा एमालेको चुनावी र्‍याप गीत समेत सार्वजनिक गरे । गितमा उनको गुणगान गाइएको छ ।