Tag: किताब आयातमा लगाइएको कर

किताब आयातमा लगाइएको कर हट्यो

किताबमा अतिरिक्त कर लगाउन थालिएपछि नेपालमा विदेशमा प्रकाशित पुस्तक तथा पत्रपत्रिका बिरलै आउन थालेका थिए । विभिन्न प्रकाशक तथा पाठकहरूले यो व्यवस्थाको विरोधमा प्रदर्शन तथा आलोचना गरेका थिए ।