Tag: कोरोना परीक्षणको मापदण्ड

कोरोना परीक्षणको मापदण्ड परिवर्तन, नयाँ मापदण्डमा के छ ?

यसअघिको मापदण्डमा पीसीआर परीक्षणका लागि ज्वरो आएको, खोकी लागेको, स्वासप्रस्वासमा समस्या देखिएको, संक्रमण फैलिएको क्षेत्रको वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिको मात्र परीक्षण हुने उल्लेख थियो ।