Tag: खाना पकाउने ग्यास छिट्टो सकिन्छ

खाना पकाउने ग्यास छिट्टो सकिन्छ ? यसरी गर्नुहोस् प्रयोग बढी टिक्छ...

फ्रिजबाट निकाल्ना साथ र बजारका चिसो पदार्थहरु सिधै नपकाउनुहोस । यी पदार्थहरुको तापक्रम ठिक्क नभएसम्म पर्खनुस । यसो नगरे चिसो पदार्थलाई सामान्य तापक्रममा ल्याउन धेरै ग्यास खर्च हुन्छ र ग्यास बचत हुन् पाउदैन ।