Tag: खुसी हुन चाहनुहुन्छ

सबै चीज हुँदा पनि किन खुसी हुन सक्दैनन् मानिस ? त्याग्नुहोस्...

हामीहरु कतिपय अवस्थामा धेरै नै निराश हुने गर्दछौं जुन परिस्थिति अनुसारको भावनात्मक प्रतिकृया पनि हो । तर, सँधै निराश मात्रै भएर बस्ने बानीको कारण पनि मानिसहरु खुसी हुँदैनन् ।