Tag: चन्द्रागिरी भन्दै छ्याङदीको सेयर

नयाँ लगानीकर्ताले किन किने चन्द्रागिरी भन्दै छ्याङदीको सेयर ?

दोस्रो बजारमा कारोबार सुरु भएको चन्द्रागिरी हिल्स (सीजीएच) संकेतबाट कारोबार भएको थियो । पहिला नै करोबारमा आएको छ्याङदी हाइड्रोपावर (सीएचएल) बाट कारोबार भैरहेको थियो ।