Tag: ‘जातीय आधारमा

‘जातीय आधारमा हुने अपराधलाई सजाय दिन सरकारले कुनै सम्झौता गर्नेछैन’

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो। नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन ।