Tag: टेलिकमको सीयूजी समूह

टेलिकमको सीयूजी समूहमा आबद्ध हुने संख्या वृद्धि, के- के पाउँछन्...

नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ । कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सीयुजी समूहमा आबद्ध गराउन सकिन्छ ।