Tag: तिहार

मूल्य घट्दापनि बढेन भाइमसलाको व्यापार, ४० प्रतिशतसम्म घट्ने अनुमान

तिहारमा काजु, किसमिस, ओखर, बदाम, पेस्ता, नविल, छोकडा, सुकमेल, हाँडे ओखर, मखना, अलैंची तथा नविलको व्यापार धेरै हुन्छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष भाइमसलाको मूल्य कम भएपनि व्यापारमा भने ४० प्रतिशतसम्म कमी आउने कुरा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउछन् ।

हराउँदै गयो तिहारको मौलिकता,देउसीभैलो पैसा असुल्ने माध्यममात्रै

गलेश्वर । चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन्...