Tag: नीति तथा कार्यक्रम पारित

दुवै सदनबाट नीति तथा कार्यक्रम पारित हुँदै, उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ...

प्रधानमन्त्री ओलीले बिहान ११ बजे राष्ट्रियसभाका नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रतिनिधिसभामा १२ बजे जवाफ दिनेछन् । दुई दिनसम्म सदनमा भएको छलफलपछि सांसदहरूले नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत हालेका छन् ।