Tag: नेपालमा चिनियाँ ‘भेरो सेल’ खोप

चिनियाँ भ्याक्सिन ‘भेरो सेल’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

औषधि व्यवस्था विभागले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स' (कोभ -२ भ्याक्सिन (भेरो सेल) लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।