Tag: पुनःनिर्माण लाभग्राही

तीन एकीकृत वस्तीको प्रारम्भिक योजना स्वीकृत, ४ हजार ६ सय लाभग्राही...

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्तावापत रु ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै समितिले रसुवाको एउटा र मकवानपुरका दुई एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ ।