Tag: पेट्रोलियम पदार्थ आयात

लकडाउनको प्रभाव: दुई महिनामा १० अर्ब ८६ करोडको पेट्रोलियम पदार्थ...

सरकारले कोरोनाको जोखिम न्यूनिकरणका लागि देशभर नै लक डाउन गरेपछि नेपालको प्रत्यक्ष असर डिजेल, पेट्रोल, हवाइ इन्धन र सुन आयातमा परेको छ । उद्योग कलकारखाना, सवारीसाधन ठप्प भएपछि पेट्रोलियम पदार्थ आयतमा कमी आएको छ ।