Tag: मिल्क होईन ब्ल्याक टि

छिनछिनमै चिया पिउने बानी छ ? मिल्क होईन ब्ल्याक टि रोजौं...

चिया हाम्रो जिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेको छ। जाडोमा चियालाई सबैभन्दा उपयुक्त मानिन्छ । अधिक मानिस बिहान उठ्नासाथ खाली पेटमा चिया पिउन मनपराउँछन्।