Tag: लकडाउनमा भित्रियो

लकडाउनमा भित्रियो ३ लाख टन खाद्यान्न, गेडागुडीको आयत १४ प्रतिशतले बढ्यो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लक डाउनको अवधिमा जेठ ३२ गतेसम्म ३ लाख १२ हजार ८८१ टन खाद्यान्न आयात भएको छ । ७८ हजार २ सय २७ टन दलहन, ९९ हजार ३७३ टन तकारी आयात भएको मन्त्रालयको तथ्यांक छ ।