Tag: ७७ हजार ५ सय ५८ मेट्रिक

लकडाउनको एक महिना: ७७ हजार ५ सय ५८ मेट्रिक टन खाद्यान्न...

भन्सार विभागको तथ्यांक अनुसार महिनाको अवधिका ७७ हजार ५ सय ५८ मेट्रिक टन खाद्यान्न भित्रिएको छ । १० हजार आठ सय १८ मेट्रिक टन फलफुल र १० हजार ९ सय ९६ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको मन्त्रालयले जनाएको छ।