Tag: बन्दाबन्दी अवधिमा

बन्दाबन्दी अवधिमा १ सय ६८ स्थानमा अनुगमन, एक करोड ५० लाख...

विभागको ११३५ नम्वरमा बन्दाबन्दीको अवधिमा अहिलेसम्म एक हजार ५५ गुनासो आएको छ । तीमध्ये १ सय ६८ स्थानमा कारवाही गरिसकेको छ । एक करोड ५० लाख जरिवाना गराएको छ ।