Tag: सुजुकी स्विफ्ट गाडी

गल्फ लुब्रिकेन्ट बिक्री गरेवापत सुजुकी स्विफ्ट गाडी हस्तान्तरण

एक कार्यक्रमका बीच नेपाल ल्युब आयल लिमिटेडका जनरल म्यानेजर गंगाराज भट्टराई (प्रकाश) र एभ ट्रेडिङका प्रबन्ध सञ्चालक मधुसूदन सिग्देलले बुढाथोकीलाई गाडी हस्तान्तरण गरे ।