Tag: #adb #economy

नेपालको अर्थतन्त्र सुधारोन्मुख, चालु आवमा आर्थिक वृद्धिदर ४‍‍ दशमलव ९ प्रतिशत...

'आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन जीडीपी बढ्नेछ'नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने ।